सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकाे एक कृषि फर्ममा आगलागी

२०८३ असार ४, ०४:१३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने जगदिश बोहराको कृषि तथा पशुपन्छी फर्ममा बुधबार राति आगलागी भएको हाे। 

आगलागीमा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

कमेन्ट लोड गर्नुस