सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुटपिट मुद्दामा फरार कञ्चनपुर २ जना पक्राउ

२०८३ साउन २०, १०:०१ खबर संवाददाता

कञ्चनपुरः कुटपिट मुद्दामा फरार कञ्चनपुर २ जना पक्राउ परेका छन्।

उच्च अदालत दिपायल, डोटीको फैसलाले कुटपिट मुद्दामा १ महिना कैद सजाय र  तिन हजार जरिवाना तोकिएका लालझाडी गाउँपालिका–५ भुली बस्ने ५४ वर्षीय दुर्गा दत्त जोशी र देखतभुली बस्ने ४० वर्षीय गोबिन्द्र अवस्थीलाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस