सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खोलामा डुबेकी किशोरीको मृत्यु

२०८३ साउन २७, ०८:१३ खबर संवाददाता

धनगढीः कैलालीमा खोलामा डुबेर किशोरीको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–४ बस्ने अन्दाजी १४ वर्षीया जानकी पुन मगरको स्थानीय बाटेगडा खोलामा नुहाउने क्रममा डुुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई बेहोस् अवस्थामा उद्दार गरेर उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल पुगाइएको थियो। तर पुनमगरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस