सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका बिडी र सुर्ती बरामद

२०८३ साउन २९, ०७:५७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका बिडी र सुर्ती बरामद गरिएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ वनदेवी मन्दिर स्थित महेन्द्र राजमार्गमा अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ५५ हजार बराबरको बिडी र सुर्ती विहिबार इलाका प्रहरी कार्यालय गुलरिया,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस