सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटकोशी बाढीः सैनिक हेलिकप्टरमार्फत सात जनाको उद्धार

२०८३ भदौ १०, ०१:०० रासस

रसुवा: भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका सात जनाको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

प्रभावित क्षेत्रबाट घाइते छ पुरुष र एक महिलाको उद्धार गरी धुन्चे अस्प्तालमा ल्याएर उपचार गरिएको जिल्ला आपत्कालीन सञ्चालक केन्द्रका प्रतिनिधि कमल दाहालले जानकारी दिए।

कमेन्ट लोड गर्नुस