मैलुङमा कार्यरत शिवशंकर जोशी सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह
धनगढी: धनगढी उपमहानगरपालिका वडा नं. १२ ‘ए’ गाउँका निवासी शिवशंकर जोशी हाल मैलुङखोला हाइड्रोपावर (५ मेगावाट), मैलुङमा कार्यरत हुनुहुन्छ। उहाँको मोबाइल नम्बर +977 9869278781 रहेको छ।
उहाँसँग हालसम्म सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। उहाँलाई चिन्नुहुने, उहाँसँग सम्पर्कमा रहनुभएका वा उहाँको अवस्थाबारे कुनै जानकारी भएका व्यक्तिलाई परिवारसँग सम्पर्क गराइदिन हार्दिक अनुरोध गरिएको छ।
शिवशंकर जोशीको खोजी तथा परिवारसँग सम्पर्क गराउन सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ।
सम्पर्क नं.: 9866918710 (योगेन्द्र जोशी)