सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक किशोर चरेशसहित पक्राउ

२०८३ भदौ २४, ०७:२२ खबर संवाददाता

दार्चुलाः दार्चुलामा एक किशोर चरेशसहित पक्राउ परेका छन्।

दार्चुलाको महकाली नगरपालिका–४ खलङ्गा बजारबाट अवैध लागूऔषध चरेश ५ ग्रामसहित सोही नगरपालिका–२ पनौडा घर भई हाल महकाली नगरपालिका–४ बाङ्गाबगड बस्ने १८ वर्षिय किशोर पक्राउ परेका हुन्। किशोरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस