सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना मृत भेटिए

२०८३ असोज ३, ०४:०२ खबर संवाददाता


कैलाली : केैलालीकाे गोदावरी नगरपालिका–२ तेघरीमा बैतडीका ३९ वर्षीय हिमालबहादुर चन्द शनिबार बिहान मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले चन्द घोप्टो परेको अवस्थामा भेटिएको पुष्टि गरे ।
मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।
उनका अनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

कमेन्ट लोड गर्नुस