सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीविरुद्ध पहिला बलिङ गर्ने

२०८३ मंसिर ५, ०४:३८ खबर संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका छन् ।

कमेन्ट लोड गर्नुस