सुदूर नेपाललाई विश्वसँग जोड्दै

शोक सम्मान दिँदै नेपाली सेना

२०८३ असोज ६, १२:३७ रासस

तनहुँ : तनहुँको व्यास नगरपालिका–५ निवासी नेपाली सेनामा सिपाही पदमा कार्यरत कृति कुमाल गत भदौ १० गते रसुवाको भोटेकोशीको बाढीमा बेपत्ता भएपछि

मङ्गलबार पाटनस्थित घाटमा कुशको शव बनाएर दाहसंस्कार गर्नु अगावै शोक सम्मान व्यक्त गर्दै

चापाघाटस्थित कालीभञ्जन गण (इ) को टोली । लामो समयसम्म खोजी कार्य गर्दा फेला नपरेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो । 

कमेन्ट लोड गर्नुस