सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

२०८३ असोज ७, १२:०३ रासस

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरे ।


राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाए ।
 

कमेन्ट लोड गर्नुस