सुदूरपश्चिमको बजेट प्रस्तुत हुँदै (लाइभ)
२०८३ असोज २५, ०२:३४
धनगढीः आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट सार्वजनिक गरिरहेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दैछन्।
कमेन्ट लोड गर्नुस