सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटनामा एक जनाको मृत्यु

२०८३ कार्तिक १२, १२:३६ रासस

हेटौँडा : भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार सडक पार गर्ने लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई द्रुत गतिमा हुइँकिएको बसले ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको हो ।
 

कमेन्ट लोड गर्नुस