सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली डिस्चार्ज

२०७६ मंसिर १९, ०३:५७ खबर संवाददाता

प्रधानमन्त्री केपी ओली डिस्चार्ज भएका छन्। उनी १० दिनपछि डिस्चार्ज भएका हुन्। मंसिर १० गते पेट दुख्ने समस्या भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका उनलार्ई एपेन्डिसाइटिस भएको देखिएपछि शल्यक्रिया भएको थियो। 

शल्यक्रियापछि १० दिन अस्पतालमा आराम गरेर प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन्।  
 

कमेन्ट लोड गर्नुस