सुदूर नेपाललाई विश्वसँग जोड्दै

काभ्रेको मण्डनदेउपुरमा राखिएको प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

२०७६ पुष १६, १२:१४ खबर संवाददाता

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ मा प्रेसर कुकर बम फेला परेको छ। सो बम नेपाली सेनाको टोलीले बिहान ९ बजे डिस्पोज गरेको छ।

बम डिस्पोज गर्न विष्णु दल गण काभ्रेबाट ९ जनाको सैनिक टोली घटनास्थल पुगेको थियो। मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिमा सो बम राखिएको थियो। बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहकेो प्रहरीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस