सुदुरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्षमा पाल चयन
सुदुरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्षमा बिर पाल चयन भएका छन् उनलाई चौधौं साधारणसभाले सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
समितिको बरीष्ट उपाध्यक्षमा दिल मडै, उपाध्यक्षमा महेश महरा र लोकराज पाण्डे, महासचिवमा ओम साउद, सचिवमा बिर भन्डारि र योगेश बोहोरा, कोषाध्यक्षमा डिल्लिराज पनेरु र सह कोषाध्यक्ष टेक राज पनेरु चयन भएका छन।
सदस्यमा पुर्ण सापकोटा, योग राज जोशि, सुरेश अवस्थि चयन भएको छन्। साधारणसभाबाट कैलाली जिल्ला संयोजकमा पुस्कर जोशी र अछामको सयोजकमा जनक बिष्ट चयन भएको अध्यक्ष पालले बताए।