सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्यूटीपार्लरमै यौनधन्दा, ११ महिला तथा १ पुरुष पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७६ माघ १२, ०५:४९ खबर संवाददाता

ब्यूटी पार्लरमा यौनधन्दा चल्ने गरेको थाहा पाएपछि प्रहरीले छापा मारेको छ। पार्लरले ब्यूटी पार्लरमा यौनधन्दा चलेको हल्ला चलेपछि आफैं ग्राहक बनेर सिभिल ड्रेसमा त्यहाँ पुगेका थिए।

यो घटना बंगालको दुर्गापुरको हो । त्यहाँ शनिवार सिटी सेन्टरको इलाकामा आसनसोल दुर्गापुर पुलिस कमिश्नरेटको खुफिया विभागको पुलिसले एक ब्यूटी पार्लरमा छापा मारेको हो। 

रिहायशी इलाकाको ब्यूटी पार्लरमा प्रशासनिक अधिकारीलाई देखेर आश्चर्यचकित भएका थिए।

प्रहरीले एक ब्यूटीपार्लरबाट ११ महिला तथा १ पुरुषलाई देहव्यापारको आरोपमा पक्राउ गरेको छ।

यसका साथै प्रहरीले त्यहाँको बील तथा महत्वपूर्ण कागजातहरू पनि बरामद गरेको छ। -ऐेजेन्सी

कमेन्ट लोड गर्नुस