बिहे गरेपछि महिलामा यी परिवर्तन देखिन्छन्
-महिलामा बढ्ने हर्मोनले भोक बढ्ने, फ्याट जम्मा हुने, तौल बढ्ने गर्छ ।
-विवाहका कारण महिलामा कैयौँ यस्ता हर्मोन बढ्ने गर्छ, जसले स्किनलाई सफ्ट, ग्लोइङ र स्वस्थ बनाउने गर्छ ।
-स्ट्रोजन हर्मोन बढ्दा कपाल कालो र बाक्लो हुने गर्छ ।
-विवाहपछि महिलामा फ्याट बढ्ने गर्छ । पेट, थाई, हिप्स र चेस्टमा बढी मात्रामा फ्याट जम्मा हुन्छ ।
-महिलामा हुने स्ट्रोजन हर्मोनले मुटुलाई सुरक्षा दिने काम पनि गर्छ। यसले शरीरको गन्ध पनि कडा बनाउँछ ।
-हर्मोन एक्टिभेट हुने र तनाव कम हुने कारण मस्तिष्क पनि बढी सक्रिय र स्वस्थ रहन्छ
-महिनावारी भने ढिलो वा छिटो हुन सक्छ।