सरकारी होस्टलमै युवती गर्भवती
२०७६ माघ १५, ०९:४८
एक आवासीय स्कूलमा एक युवती गर्भवती भएपछि स्कूल प्रशासनमा हल्लीखल्ली मच्चिएको छ। भारतको झारखन्डमा रहेको कस्तूरबा आवासीय स्कूलमा छात्रा गर्भवती हुने गरेको घटना बढेको भारतीय सञ्चारमाध्यम आजतकले समाचारमा उल्लेख गरेको छ।
यद्यपि स्कुल प्रशासनले भने आवासीय स्कूल सुरक्षित रहेको र छात्रा विदाका बेला घर गएर फर्कँदा गर्भवती भएको देखिएको बताएका छन्। ऐजेन्सी
कमेन्ट लोड गर्नुस