सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमानमा चरा ठोकिएपछि यसरी भागेका थिए दुई पाइलट (भिडियो सहित)

२०७६ माघ १७, ०४:४९ खबर संवाददाता

एक विमानमा चराहरू आएर ठोकिएपछि आगो लाग्दा दुई पाइलटहरू विमानबाट भागेका थिए। भारतको गोवामा केहि समयअघि भारतीय वायुसेनाको विमानमा भएको उक्त नाटकीय घटनालाई एकजना दर्शकले क्यामरामा कैद गरेका थिए।  
फूटेजमा विमान घमाइलो दिनमा तीव्र गतिमा उडिरहेको देखिन्छ। एउटा विन्दुमा पुगेपछि विमानपछाडिबाट धूवाँ आउन थाल्छ। 

विमानचालकहरू तत्कालै प्यारासुट लिएर ओर्लन्छन् र सुरक्षित हुन्छन्। विमान उडेको केही समयपछि नै आगो लागेको थियो। वायुसेनाका प्रवक्ताले चराहरूको झुण्डका कारण दुर्घटना भएको बताएका थिए। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

 

कमेन्ट लोड गर्नुस