सर्पले यसरी गर्यो आत्महत्या (भिडियो सहित)
मानिसहरूले आत्महत्या गरेको घटना त सार्वजनिक भइरहेको हुन्छ तर जनावरले पनि आत्महत्या गरेको खबर पनि आएको छ।
सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक पुरानो भिडियोमा सर्पले आत्महत्या गरेको देखिन्छ।
कालो रंगको उक्त सर्पले रिसाएर आफ्नो फणालाई भुइँमा हिर्काएको हिर्कायै गरेर मरेको छ। जनावरले आत्महत्या गर्दैन भन्ने मान्यता रहिआएको छ तर सर्पको आत्महत्याले त्यो मान्यतालाई चुनौती दिएको छ।
सर्पको आत्महत्याको व्याख्या गर्न वैज्ञानिकहरूलाई पनि अप्ठ्यारो परेको छ। घाइते हुँदा वा अक्षम भएपछि सर्पले आत्महत्या गर्ने केही सर्प विशेषज्ञहरूले बताएका छन्। -एजेन्सी