सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीलाई चीनबाट नेपाली विद्यार्थीको पत्रः 'तपाइले मुरली बजाएको हेरेर रात बितायौँ'

कोरोना भाइरसको उच्च संक्रमण रहेको चीनको वुहान।
कोरोना भाइरसको उच्च संक्रमण रहेको चीनको वुहान।
२०७६ माघ २२, ०४:१०

कोरोना भाइरसको उच्च संक्रमण रहेको चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट नेपाली विद्यार्थीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई पत्र लेखेका छन्।

वुहानमा रहेकी नयाँ पत्रिकाकी चिन संवाददाता प्रमिला सुवेदी देवकोटाले सेयर गरेको पत्रमा आफूहरु कोठामा थुनिएर बसेको यतिका दिन बितिसक्दा पनि आफ्नो देशको सरकारले उद्धार नगरेको बताइएको छ।

उक्त पत्रमा भनीएको छ ‘तपाइले मुरली बजाएको हेरेर आफैलाई चिथोरीरह्यौ।’

कमेन्ट लोड गर्नुस