सर्पसंग यसरी खेले बच्चाहरुले(भिडियो)
एउटा यस्तो भिडियो निकै भाइरल भैरहेको थियो जसले जोकसैको आङ सिरिगं हुने गर्छ। भियतनामको यो भिडियोमा बच्चाहरु एक मरेको सर्पलाई डोरी बनाएर खेलिरहेका छन्। मरेको सर्पको भिडियो एक महिलाले बनाएकी हुन्।
उक्त भिडियोमा चार बच्चा मरेको सर्प सँग खेलिरहेको देखाइएको छ भने क्यामेराको पछाडी सर्पसँग खेल्नको लागी प्रोत्साहन गरेको सुन्न पाइन्छ।
यो सर्पलाई कसले कसरी मारेको हो भन्ने कुनै जानकारी पनि आएको छैन भने यसरी जनावर मार्नु राम्रो भने होइन।