सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो मुसा, जुन कम्बोडियाको लागि हिरो छ

२०७६ माघ २३, १०:५७ खबर संवाददाता

मुसा बारे धेरैलाई पक्कै थाहा छ। हामिले मुसा भन्ने बित्तिकै कुनै चिजहरु टोकेर बिगार्ने काम गरेको सम्झन्छौं। तर मुसाले बिगार्ने मात्र होइन धेरै राम्रो कामहरु पनि गरिरहेको छ। कम्बोडिायाको एक यस्तो मुसा जसले त्यस देशको लागी निकै राम्रो काम गरेको छ। उक्त मुसा कम्बोडिायाको लासिग हिरो हो। यसल े१७० बारुदी सुरुङ्ग खोजेर नष्ट गरिदिएको छ। उक्त मुसाले हजारौँ मानिसहरुलाई बारुदी सुरुङ्ग नष्ट गरिदिएर बचाएको छ।

एन्टी पर्सनल ल्याण्डमाइन्स डिटेक्शन डेभलोपमेन्ट नामक संस्थाले यस मुसालाई प्रशिक्षण दिने गर्छ। मुसालाई प्रशिक्षण दिने उक्त सस्थाले मुसालाई एक महिना प्रशिक्षण गरेको ७ सय रुपैयाँ लिने गर्छ। मुसाले १७० वटा बारुदी सुरुङ्ग खोजेर नष्ट गरिदिएको छ। 

कमेन्ट लोड गर्नुस