गलत दिशाबाट ओभरटेक गर्ने चालकलाई उँटले यसरी कारवाही गर्यो(भिडियोसहित)
२०७६ माघ २५, ०४:०६
एक मोटरसाइकल चालकलाई गलत दिशाबाट ओभरटेक गरेका कारण उँटले कारवाही गरेको छ।
समाचार अनुसार, एक व्यक्ति आफ्नो मोटरसाइकलले सडकमा हिडिरहेको उँटहरुको समुहलाई गलत दिशाबाट ओभरटेक गर्दै थियो। त्यति नै खेर एउटा उँटले सो मानिसलाई खुट्टाले किक हान्यो।
यो घटना भारतको लद्दाख क्षेत्रको हो।
कमेन्ट लोड गर्नुस