नारायणी अस्पतालमा डाक्टर, नर्ससहित विभिन्न पदमा ५८ जनालाई रोजगारी
२०७६ चैत्र ४, ११:५५
वीरगञ्जस्थित नारायणी अस्पतालमा २९ जना डाक्टर, १८ जना नर्स सहित विभिन्न पदमा ८५ जनाका लागि रोजगारीको अवसर खुलेको छ। योग्यता पुगेकाले उम्मेदवारले २१ दिन भित्र दरखास्त हाल्न अस्पतालद्वारा जारी सूचनामा भनिएको छ।
कमेन्ट लोड गर्नुस