सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय गायिका कनिका कपुरमा कोरोना संक्रमण

२०७६ चैत्र ७, ०३:२८ खबर संवाददाता

गायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएको छ। ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकामा कोरोना संक्रमण देखिएको भारतीय मिडियाले जनाएका छन्। उनी केही दिन लखनउमा पनि बसेकी थिइन्।

उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन्। लखनउमा नै उनलाई आइसोलेसनमा राखिएको थियो । केही भारतीय मिडियाले भने कनिकाले आफ्नो संक्रमणको बिषयमा लुकाएको दावी गरेका छन्। 

कमेन्ट लोड गर्नुस