सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो

२०७६ चैत्र २३, ०७:५५ खबर संवाददाता

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ। आइतबार  बिहान सम्म ६४ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन्। विश्वभर १२ लाख १ हजार ९ सय ३३ संक्रमित भएका छन्। यीमध्ये २ लाख ४६ हजार ६ सय ३४ जना निको भएका छन्।

कमेन्ट लोड गर्नुस