सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार २ सय ७० पुग्यो

२०७७ वैशाख १, १२:०४ खबर संवाददाता

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार नाघेको छ। आइतबार बिहान सम्म एक लाख १४ हजार २ सय ७० जनाले ज्यान गुमाएका छन्। विश्वभर १८ लाख ५३ हजार ६ सय ४ जना संक्रमित भएका छन्। यीमध्ये ४ लाख २७ हजार ८ सय एक जना निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस