कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५ सय ८९ पुग्यो
२०७७ वैशाख ३, ०६:२१
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ। बुधबार बिहान सम्म एक लाख २६ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन्। विश्वभर १९ लाख ९७ हजार ४ सय ५० जना संक्रमित भएका छन्। यीमध्ये ४ लाख ७८ हजार ४ सय २५ जना निको भएका छन्।
कमेन्ट लोड गर्नुस