भारतबाट फर्केका एक वडाअध्यक्षको र्यापिड टेस्ट पोजेटिभ
२०७७ वैशाख ८, ०५:०८
भारतबाट फर्केका एक वडाअध्यक्षको र्यापिड टेस्ट पोजेटिभ आएको छ। धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो।
उनको स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित्त प्रमुख डा. जामुन सिंहले बताए।
कमेन्ट लोड गर्नुस