यसरी कारको पाङग्रामा फस्यो अजिंगर (भिडियोसहित)
२०७७ असोज १७, ०३:०२
एउटा अजिंगर कारको पछिल्लो चक्कामा अड्केको छ। भारतको वन विभागका अधिकारी सुशान्त नन्दाले आफ्नो ट्विटर अकाउन्टमा अजिंगर उद्धारको एक भिडियो शेयर गरेका छन्।
उसलाई निकाल्न कारको टायर खोलिएको थियो।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस
-ऐजेन्सी
कमेन्ट लोड गर्नुस