धनगढीका युवकसँग बिहे गर्नुअघि अभिनेत्री श्वेता खड्काले लेखिन यस्तो भावुक सन्देश
धनगढी: अभिनेत्री स्वेता खड्काले विवाहको अघिल्लो दिन भावुक सन्देश लेखेकी छिन्।
सोमबार उनको धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह हुँदैछ। दोस्रो विवाह गर्न लागेकी उनले विवाहको पूर्वसन्ध्यामा लामो स्ट्याटस लेख्दै जीवनका बिभिन्न आरोह अवरोह, उकाली ओराली, सुख दुःख अनि हाँसोरोदनका पलहरुलाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा उभिएको बताएकी छन्।
नायिका खड्काले नायक श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। तर बिहे भएको १ महिनापछि नै ब्लड क्यान्सरका कारण त्यही सालको साउन २५ गते नायक श्रेष्ठको निधन भएको थियो।
यस्तो छ उनको फेसबुक स्टाटस: