सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्वेता खड्का र धनगढीका विजयेन्द्र सिंह रावतको विवाह सम्पन्न(फोटोसहित)

फोटो: श्वेता खड्काको फेसबुकबाट
फोटो: श्वेता खड्काको फेसबुकबाट
२०७७ मंसिर २२, ०६:१६

धनगढी: नायिका श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी छिन्। सोमबार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्। 

नायिका खड्काले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। तर रक्त क्यान्सरका कारण एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो।

त्यसको ६ वर्षपछि नायिका श्वेता दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी हुन। 

कमेन्ट लोड गर्नुस