सुदूर नेपाललाई विश्वसँग जोड्दै

कट्टुमा लुकाएर समोसा तस्करी गर्ने पक्राउ

२०७७ पुष २२, ०६:२२ खबर संवाददाता

काठमाडौं : आफ्नो कट्टुमा लुकाएर समोसा तस्करी गर्ने पक्राउ परेका छन्।

बेलायतको बर्मिंघममा एक व्यक्ति आफ्नो कट्टुमा समोसा लुकाएर लगिरहेको अवस्थामा पक्राउ परेका हुन। 

पे रोलमा जेलमुक्त भएका उनले जेलभित्र राम्रो खाजा खान नपाइने हुँदा आफूले समोसा लुकाएर लगेको दाबी गरे। 

ती अभियुक्तको नाम चाहीँ प्रहरीले खुलाएको छैन। -एजेन्सी

कमेन्ट लोड गर्नुस