सुदूर नेपाललाई विश्वसँग जोड्दै

हलिउ अभिनेता क्रिस्टोफर प्लमरको निधन

२०७७ माघ २४, ०५:१७

धनगढी: ओस्कर अवार्ड विजेता हलिउड अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको छ।

सेक्सपियरियन एक्टरका रुपमा परिचित पल्म्मरको ९१ वर्षको उमेरमा निधन भएको सिएनएनले उल्लेख गरेको छ।

उनले अभियन गरेको चलचित्र द साउण्ड अफ म्युजिकको लागि खुबै चर्चा भएको थियो। 

 

कमेन्ट लोड गर्नुस