आजदेखि ‘प्रकाश’ र ‘राधा’ हलमा
२०७९ भदौ १०, ०४:२०
काठमाण्डौः नेपाली चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजदेखि प्रदर्शनमा आएका छन्। दिनेश राउतको निर्देशनमा रहेको ‘प्रकाश’ र सुवर्ण थापाद्वारा निर्देशित ’राधा’ आजदेखि प्रदर्शनमा आएका हुन्।
नेपाली समाजको यथार्थतालाई देखाउन खोजिएको चलचित्र ‘प्रकाश’ जुम्लामा छायाङ्कन गरिएको छ।
कमेन्ट लोड गर्नुस