कैलालीको लम्कीमा ‘लम्की सांगितीक महोत्सव २०७९’ हुने
२०७९ भदौ १०, ०७:१०
धनगढी: कैलालीको लम्कीमा यहि भदौ ३० गते देखी ‘लम्की सांगितीक महोत्सव २०७९’ हुने भएको छ। बौनियामा रहेको सहारा घरलाई सहयो गर्ने उद्देश्यले हाइवे मिडिया प्रालिले उक्त महोत्सव आयोजना गर्न लागेको हो।
‘लम्की सांगितीक महोत्सव २०७९’ आयोजना गर्न लागिएको शुक्रवार लम्कीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।
कमेन्ट लोड गर्नुस