सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाजीले डडेल्धुराका डाँडामा लाने भन्नुभयो, गेटा मेडिकल कलेज हामी चलाउँछौं: ओली

२०७९ कार्तिक २७, ०७:४६ खबर संवाददाता

अत्तरिया: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाएर सञ्चालनमा ल्याउने बताएका छन्।

शनिबार अत्तरियामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘यस ठाउँमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउँछौं, यही पढाइँ सुरु गर्छौ, शेरबहादुर देउवाजीले डडेल्धुराका डाँडामा विश्वविद्यालय लाने भन्नुभयो, डडेल्धुराका डाँडामा पछि लगौला, यहाँ संरचना बनेका छन्, यहाँ चलाउनु परेन ?’

डडेल्धुरामा सुविधा सम्पन्न अस्पताल निर्माण गरिने उनको भनाई छ।

कमेन्ट लोड गर्नुस