करिश्मा मानन्धर एमालेको प्रचारमा
२०७९ कार्तिक २७, ०३:५२
धनगढीः नायिका करिश्मा मानन्धर नेकपा एमालेका उम्मेदवारको प्रचार–प्रसारमा लागेकी छिन्। नायिका मानन्धरले एमालेका उम्मेदवारको प्रचार–प्रसारमा हिडेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। मानन्धरले फेसबुकमा शेयर गरेको फोटोमा सुर्य छाप भएको झण्डा बोकेर देखिएकी छिन्।
नायिका मानन्धर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा भोट माग्दै घरदैलोमा छिन्।
कमेन्ट लोड गर्नुस