नागरिक उनमुक्ति पार्टीका केन्द्रीय सदस्य माओवादीमा प्रवेश
२०७९ कार्तिक २९, ०४:३७
धनगढीः नागरिक उनमुक्ति पार्टीका केन्द्रीय सदस्य विपीन आर्चाय माओवादी केन्द्रमा प्रदेश गरेका छन्।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दले उनलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन्। आर्चायले नागरिक उनमुक्ति पार्टी केही सिमित मान्छेहरुको झुण्ड भएको आरोप लगाएका छन्।
कमेन्ट लोड गर्नुस