सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन अपडेटः रविलाई १२५१ मतको अग्रता

२०७९ मंसिर ६, ०६:३३ खबर संवाददाता

काठमाडौंः चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रबि लामिछानेले अग्रता ह्वात्तै बढाएका छन्। 

उनी निकटतम प्रतिस्पर्धीभन्दा १२ सय ५१ मतले अघि रहेका छन्। लामिछानेले ५ हजार ५ सय ४२ मत ल्याएका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार २ सय ९१ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ७ सय २२ मत ल्याएका छन्। 
 

कमेन्ट लोड गर्नुस