सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

२०७९ फाल्गुन ११, ०८:२० खबर संवाददाता

काठमाडौँः सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ।

बिहीबार साँझ राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दलहरूले छलफललाई तीव्रता दिए पनि अहिले सम्म राष्ट्रपति बारे सहमति हुनसकेको छैन्। 

कमेन्ट लोड गर्नुस