सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधि सभा बैठक आज बस्दै

२०७९ फाल्गुन १२, ०७:५८ खबर संवाददाता

काठमाडौं: प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने भएको छ। 

संघीय संसद सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। सरकारले बिजनेश दिन नसक्दा प्रतिनिधि सभाका बैठक प्रभावकारी हुन नसकेको गुनासोसमेत सांसदहरूको छ। साथै शुन्य समयमा सांसदहरूले उठाएका महत्वपूर्ण सवाललाई पनि सरकारले सम्बोधन गर्नेतर्फ ध्यान नदिएको गुनासा सांसदहरूका छन्।

कमेन्ट लोड गर्नुस