सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिमा एमालेको उम्मेदवार हुन्छः एमाले अध्ययक्ष ओली

२०७९ फाल्गुन १२, ०३:५३ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन्।

संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ।’एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं।’

गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको तर राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार उठ्ने बताए।
 

कमेन्ट लोड गर्नुस