प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै
२०७९ फाल्गुन १५, ०८:३४
काठमाडौं: संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो। राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।
कमेन्ट लोड गर्नुस