सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको अत्तरियामा विजयी ¥याली

२०८० वैशाख १३, ०५:२० खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलालीको अत्तरियामा बुधबार विजयी ¥याली निकालेको छ।

चितवनमा पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक र तनहुँमा रास्वपाका स्वर्णीम वाग्ले उप–निर्बाचनमा विजयी भएपछि खुशियालीमा उनिहरुले ¥याली निकालेका हुन्।

 उनिहरुले  ¥याली सहित अत्तरिया बजार परिक्रमा गरेका थिए।

कमेन्ट लोड गर्नुस