सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभाको बैठक स्थगित

२०८० वैशाख १४, १२:१४ खबर संवाददाता

काठमाडौंः आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

यसअघि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माले जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस