प्रतिनिधिसभा बैठक आज पनि बस्दै
२०८० जेठ २५, ०६:०९
काठमाडौं: प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठक बिहीवार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए। बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि छलफल हुनेछ।
कमेन्ट लोड गर्नुस