सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनुभव भट्ट बाट थप

चुलोचौकोबाट उद्यम बजारसम्मः धनगढीका महिला सीप बेच्दै आत्मनिर्भर बन्ने यात्रामा

कार्तिक ७, ०७:३८अनुभव भट्ट

धनगढीः धनगढीको फुलबारीकी सन्तु भट्टराई शनिबारीय महिला उद्यम बजारमा चटपटे बेचिरहेको भेटिन्छिन्। सानो लगानीबाट सुरु... विस्तृतमा

अपिहिमाललाई सुदूरपश्चिमको प्रमुख गन्तव्य बनाउने योजना, १० हजार पर्यटक पुर्‍याउने लक्ष्य

कार्तिक ७, ०४:११अनुभव भट्ट

धनगढीः दार्चुलाको अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि बढाइएको छ। सोही... विस्तृतमा

कैलालीमा भूमिहीनलाई लालपुर्जा वितरण प्रक्रिया पछाडि धकेलियो

कार्तिक ६, ०८:२५अनुभव भट्ट

धनगढी: कैलालीमा भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया लम्बिने भएको छ। स्थानीय तहहरूले आवश्यक काम समयमै पूरा... विस्तृतमा

सुदूरपश्चिममा १५ करोड चाहिने निशुल्क औषधि खरिदमा ८० लाख मात्रै बजेट, हाहाकार हुने चिन्ता

असोज २८, १०:०३अनुभव भट्ट

धनगढीः सरकारी अस्पतालमा उपचार गर्न पुग्ने विपन्न नागरिकले अब निःशुल्क औषधिसमेत नपाउने जोखिम बढेको छ।

कहिलेबाट सुरु हुन्छ दोधाराचाँदनी झोलुङ्गे पुलको मर्मत ?

असोज २६, १२:५७अनुभव भट्ट

धनगढीः महाकाली नदीमाथि रहेको कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल भाँचिएको झन्डै दुई साता पुगेको छ। सुदूरपश्चिमको... विस्तृतमा

गेटाको शिक्षण अस्पतालमा ५२ प्रकारका सेवा, दैनिक ४५० बिरामीको उपचार

असोज २४, ०७:३२अनुभव भट्ट

धनगढी: कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा ५२ प्रकारका... विस्तृतमा